नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ आज
काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक...