नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार भारतको...