रुपन्देही-३ मा संघीय लोकतान्त्रिक मोर्चाले नाउपालाई सघाउने
काठमाडौँ । मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौँसहित ६ स्थानमा सभा गर्ने भएको छ । लाजिम्पाटस्थित एक होटेलमा बसेको मोर्चाको बैठकले देशका ६ स्थानमा सभा गर्ने निर्णय...