थपियो ‘नाइमा मोबिलिटी एक्स्पो’ को समय
काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को समय थपिएको छ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्स्पोको अवधि सोमबारसम्म थप...