नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न, एक लाखले गरे अवलोकन
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ । श्रावण २१ गते काठमाडौँको भृकुटिमण्डपमा भएको एक्स्पो एक लाख...