हलमा नाइट सो खुलाउन मन्त्रालयलाई चलचित्र सङ्घको आग्रह
काठमाडौँ । नेपाली फिल्मको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शकहरूको संस्था नेपाल चलचित्र सङ्घलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ । मन्त्रालयका प्रवक्ता तथा चलचित्र...