नवलपुर-२ मा रास्वपाका खनाल निर्वाचित
नवलपुर (नवलपरासी) । नवलपरासी(बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित...