राजस्व कार्यालयद्वारा जाल्सान सम्बद्ध व्यवसायीहरूसँग करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले जापानिज भाषा स्कूल संघ (जाल्सान), नेपालसँगको सहकार्यमा शैक्षिक परामर्श व्यवसायीहरूलाई लक्षित करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम बुधवार अल्फा हाउस, बानेश्वरमा सम्पन्न गरेको छ।...