अनुसन्धान र नवप्रवर्तनमैत्री नीति आवश्यक रहेको सांसद महावीर पुनको धारणा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले औद्योगिक विकास र दीर्घकालीन आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई राज्यको प्राथमिक नीतिमा समेट्न सरकारसँग आग्रह गरेका छन्। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको...