प्रसारण लाइनमा हिँडेका माइलालाई काठमाडौँमा परोपकार संस्थाको जिम्मा लगाइयो
काठमाडौँ । ककनीको त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौँमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौँको तार्केश्वर नगरपालिकाको...