वन मन्त्रालयले भन्यो-‘मन्त्री शाहीको नर्वे भ्रमण औपचारिक र उद्देश्य केन्द्रित’
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले मन्त्री ऐनबहादुर शाही ठकुरीको नर्वे भ्रमण औपचारिक तथा उद्देश्य केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्तिमार्फत उनको भ्रमणका सम्बन्धमा प्रकाशित समाचार तथा टिप्पणीप्रति...