कैलाली प्रहरी नेतृत्व फेरबदल, सिआइबीका नरेन्द्र चन्द नयाँ एसपी
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख फेरिएका छन्। एसपी बालनरसिंह राणालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ भने उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसपी नरेन्द्र...