२१ कार्तिक २०७७, शुक्रबार
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
कैलाली। कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।...