सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
काठमाडौँ । नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमावर्ती क्षेत्रमा भन्सारसम्बन्धी व्यवस्थाका विषयमा सर्वोच्च अदालतबाट जारी आदेश कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै...