बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई चिडियाखानामा राखियो
काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो । आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा...