मन्त्री र सचिवले आफूखुसी कानुन बनाउँदा भ्रष्टाचार मौलाएको सांसद विष्टको दाबी
काठमाडौँ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले मन्त्री र सचिवले आफूखुसी ऐन र प्रत्यायोजित विधायन बनाउन सक्ने वातावरणले भ्रष्टाचारलाई मलजल गरेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति...