रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशअन्तर्गत पाँच जिल्लामा जिल्ला सभापति चयन गरिएको छ। पार्टीको जिल्ला अधिवेशनमार्फत दाङ, रोल्पा, बर्दिया, गुल्मी र पाल्पामा नयाँ नेतृत्व टुंगो लगाइएको हो। दाङमा किरण...