कोभिड-१९ ले समाजमा नयाँ अध्याय शुरु गरेको छ : सांसद सिलवाल
ललितपुर । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले कोभिड-१९ नामक सूक्ष्मजीव ‘भाइरस’ले समाजमा नयाँ खालको अध्याय शुरु गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत मुलुकवासीलाई सुरक्षित रहने सन्देश प्रवाह गर्दै उनले हरेक नेपालीलाई केही...