‘रुम्सी गाउँ : नमूना ठाउँ’ घोषणा
दमौली (तनहुँ) । ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आम्दानी बढाउने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ स्थित रम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको छ । व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस...