घरेलु हिंसाविरुद्ध आन्दोलनरत महिला अधिकारकर्मी र सरकारबीच सहमति
काठमाडौँ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच सहमति भएको छ । मंगलबार बिहान सरकारले उक्त प्रकरणको ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन...