उपत्यकाका नदी-खोलामा निर्माण मापदण्ड पुरानै व्यवस्था अनुसार कायम रहने सर्वोच्चको फैसला
काठमाडौँ। काठमाडौँ उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण सम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतले पूर्ववर्ती व्यवस्था नै लागू हुने गरी निर्णय गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघिको निर्देशन पुनरावलोकन गर्दै २०६५...