अर्थमन्त्री पौडेलले भने ‘नदीजन्य वस्तु उत्खनन गरी विदेशमा बेच्ने वातावरण बन्दै छ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरू उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन् । खानीजन्य वस्तु निर्यात गर्ने गरी...