‘नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ’ : मन्त्री घिसिङ
काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार...