गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
बागलुङ । बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्यांकनमा पालिका स्तरका अस्पतालमा सबैभन्दा बढी अंक प्राप्त...