रविलाई भेट्न नख्खु पुगे रास्वपाका रुपन्देही-३ उपनिर्वाचनका आकांक्षी
काठमाडौँ । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार...