नक्कली सीआईबी डीएसपी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
पाल्पा । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (डीएसपी) भनेर परिचय दिई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाले उक्त आरोपमा गुल्मी रुरु...