प्रधानमन्त्री सुशीला कार्कीका नाममा बनेका नक्कली फेसबुक र ट्विटर खाताबारे भ्रममा नपर्न अनुरोध
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली फेसबुक र ट्विटर खाता सञ्चालन भएको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै ती खाताबाट भइरहेको पोस्ट र समाचारप्रति भ्रममा...