नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र, ६६ फार्मेसी निरीक्षण
काठमाडौँ । बजारमा ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक नक्कली औषधि फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजारको अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा...