नक्कली आइडीमार्फत आठ हजार १०० जनाले गाली गरे : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरूमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय युवा सङ्घको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक...