विदेश र बजारबाट गाउँ फिरेका ध्रुवको रैथाने खेती
म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका-२ सिमका ध्रुव खत्रीका परिवारको बसोबास बि.सं. २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका...