‘प्रचण्ड’ ले भने : ‘वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता एवं आर्थिक संकटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । काठमाडौँमा...