धौलिगाड खानेपानी आयोजनाको निर्माण प्रक्रिया सुरु : ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने
खलङ्गा । कर्णाली प्रदेशको सबैभन्दा ठुलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले सुरु भएको हो...