धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रदर्शक बेपत्ता
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रदर्शक बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा रहेको धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका-१ मा पर्ने...