स्वास्थ्य मन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण
गलकोट (बागलुङ) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गरेका छन् । उनले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् । अस्पताल सुधारका...