२० फाल्गुन २०७८, शुक्रबार
पाटन–जावलाखेल–पुल्चोक धूम्रपान निषेधित क्षेत्र घोषणा
काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, खेलाखेल र पुलचोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रवार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई...