माल्दिभ्समा धूमपान ‘पुस्ताको प्रतिबन्ध’ लागू: २००७ पछि जन्मिएका सबैलाई सुर्तीजन्य पदार्थ निषेध
एएफपी । माल्दिभ्स सरकारले शनिवारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ ।...