ब्रोकर लाइसेन्स नियमावली : प्रस्ताव विपरीत बुँदा थपेर आउँदा द्विविधामा धितोपत्र बोर्ड (नियमावलीसहित)
काठमाडौँ । सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ मा संशोधन गरेको छ । तर, संशोधित नियमावलीमै ब्रोकर लाइसेन्सका लागि दुई खालको समय...