२२ फाल्गुन २०८२, शुक्रबार
धादिङ-१ मा आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि
धादिङ । धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ नेकपा (एमाले) का भूमि...