त्रिशूली किनारमा बसजस्तो धातु देखिएपछि यकिन गर्दै प्रहरी
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने सिमलतालबाट केही तल त्रिशूली नदीको तनहुँतर्फको किनारमा बसजस्तो देखिने धातु देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनतर्फबाट त्रिशूली किनारको पारिपट्टी झाडीमा...