धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने वर्षमान पुनको दाबी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले फागुन २१ मा धाँधलीरहित चुनाव भए प्रतिनिधि सभा निर्वाचनबाट नेकपा देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन् । बिहीबार रेल्पाको...