श्वासप्रश्वास र निमोनियाको उपचारपछि अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि उनी आज घर फर्किएका हुन्। यसअघि मंगलबार...