बारा प्रशासन र जेन जेडबीचको वार्ता सकियो, घटनाको निष्पक्ष छानबिन तथा कारवाही गर्ने सहमति
काठमाडौँ । बाराको सिमरा घटना साम्य पार्न भएको वार्ता सकिएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रबार भएको प्रशासन र जेन जेडजीबीचको वार्ता सकिएको हो...