लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर संघीय चुनाव लड्ने पूर्वमन्त्रीको घोषणा
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर चौधरीले पदबाट राजीनामा दिएर संघीय संसद्को निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनी कुलमान घिसिङको उज्यालो...