धर्मपुत्र तथा धर्मपुत्री सम्बन्धी कानुनी व्यवस्थाः विगत र वर्तमान
कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई कानुनको रीत पुर्याई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेर राखेको व्यक्तिनै धर्मपुत्र वा धर्मपुत्री हो। धर्मपुत्र वा धर्मपुत्री भनेको प्राकृतिक बाबु वा...