सर्वोच्चद्वारा गैर कानुनी कैद माफी बदर, भन्यो-‘निर्णयमा संलग्न गृहका अधिकारीलाई जिम्मेवार बनाउनु’
काठमाडौँ । सर्वोच्च अदालतले सरकारको कैद माफीसम्बन्धी अर्को विवादास्पद निर्णय उल्टाउँदै सङ्खुवासभाका धर्मनाथ राईलाई ८ वर्ष कैद र २ लाख जरिवाना भुक्तान गर्न आदेश दिएको छ। राईले आफ्नी पूर्व श्रीमतीको...