धर्मदेवी नगरकार्यपालिका सदस्य कार्कीको निधन
सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका कार्यपालिका सदस्यको हृदयाघातका कारण मृत्यु भएको छ । धर्मदेवी नगरपालिका-८ निवासी कार्यपालिका सदस्य देवकुमारी कार्कीको हृदयाघातका कारण मृत्यु भएको नगरप्रमुख उदयचन्द्र पौडेलले बताए । उनको...