धरानको मेयर उम्मेदवार खोज्दै हर्क साम्पाङ, कांक्षीहरुलाई भोलि भेट्दै
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धरान उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवार छनोट प्रक्रिया प्रारम्भ गरेका छन्। धरानको...