धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र
काठमाडौँ। सुनसरीको धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फिररल सेन्टर मात्र मान्न गरिएको आग्रहलाई अस्वीकार गर्दै पत्र लेखेका छन्। बोर्डलाई पत्र लेख्दै साम्पाङले भनेका छन्,...