एकता घोषणाअघि झलनाथ र घनश्यामलाई निवासमै बोलाएर ‘प्रचण्ड’ले गरे छलफल
काठमाडौँ । पार्टी एकता प्रक्रियामा असहमति राखेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालसँग नेकपा माओवादीका संयोजक ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । दुई नेतालाई निवासमै बोलाएर...