धनगढी-दीपायल द्रुतमार्ग: दुई पक्की पुल निर्माण
गोदावरी (कैलाली) । धनगढी-खुटिया-विपीनगर-दीपायल द्रुतमार्गअन्तर्गत धनगढी-स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण...